Monday, May 22, 2017

गायक यम बुद्धको सम्झनामा गीत : ‘यो दुनियामा’

। केही पहिले बेलायतमा ‘आत्महत्या गरेका’ चर्चित र्यापर अनिल अधिकारी ‘ यम बुद्ध’को सम्झनामा गीत बनाइएको छ । विराज पुडासैनीले उनको सम्झनामा गीत बनाएका हुन् । जसमा शब्द, संगीत तथा स्वर पनि उनकै रहेको छ । गीत अष्ट्रेलियावासी युवाहरुले युट्युब मार्फत म्युजिक भिडियोसहित सार्वजनिक गरेका छन् । जीवनका आरोह अवरोह, निराशा र संघर्षलाई सम्बोधन गरिएको गीतको भिडियो सन्तोष खनालले निर्देशन गरेका हुन् । आरएस इन्टरटेन्मेन्टको रेकर्डिग तथा एम्स टीभीको पोस्ट प्रोडक्सन रहेको ‘यो दुनियाँ’ नामक म्युजिक भिडियोलाई कडेल कन्सल्टेन्सीले बजारमा ल्याएको हो । । केही पहिले बेलायतमा ‘आत्महत्या गरेका’ चर्चित र्यापर अनिल अधिकारी ‘ यम बुद्ध’को सम्झनामा गीत बनाइएको छ । विराज पुडासैनीले उनको सम्झनामा गीत बनाएका हुन् । जसमा शब्द, संगीत तथा स्वर पनि उनकै रहेको छ । गीत अष्ट्रेलियावासी युवाहरुले युट्युब मार्फत म्युजिक भिडियोसहित सार्वजनिक गरेका छन् । जीवनका आरोह अवरोह, निराशा र संघर्षलाई सम्बोधन गरिएको गीतको भिडियो सन्तोष खनालले निर्देशन गरेका हुन् । आरएस इन्टरटेन्मेन्टको रेकर्डिग तथा एम्स टीभीको पोस्ट प्रोडक्सन रहेको ‘यो दुनियाँ’ नामक म्युजिक भिडियोलाई कडेल कन्सल्टेन्सीले बजारमा ल्याएको हो । । केही पहिले बेलायतमा ‘आत्महत्या गरेका’ चर्चित र्यापर अनिल अधिकारी ‘ यम बुद्ध’को सम्झनामा गीत बनाइएको छ । विराज पुडासैनीले उनको सम्झनामा गीत बनाएका हुन् । जसमा शब्द, संगीत तथा स्वर पनि उनकै रहेको छ । गीत अष्ट्रेलियावासी युवाहरुले युट्युब मार्फत म्युजिक भिडियोसहित सार्वजनिक गरेका छन् । जीवनका आरोह अवरोह, निराशा र संघर्षलाई सम्बोधन गरिएको गीतको भिडियो सन्तोष खनालले निर्देशन गरेका हुन् । आरएस इन्टरटेन्मेन्टको रेकर्डिग तथा एम्स टीभीको पोस्ट प्रोडक्सन रहेको ‘यो दुनियाँ’ नामक म्युजिक भिडियोलाई कडेल कन्सल्टेन्सीले बजारमा ल्याएको हो । । केही पहिले बेलायतमा ‘आत्महत्या गरेका’ चर्चित र्यापर अनिल अधिकारी ‘ यम बुद्ध’को सम्झनामा गीत बनाइएको छ । विराज पुडासैनीले उनको सम्झनामा गीत बनाएका हुन् । जसमा शब्द, संगीत तथा स्वर पनि उनकै रहेको छ । गीत अष्ट्रेलियावासी युवाहरुले युट्युब मार्फत म्युजिक भिडियोसहित सार्वजनिक गरेका छन् । जीवनका आरोह अवरोह, निराशा र संघर्षलाई सम्बोधन गरिएको गीतको भिडियो सन्तोष खनालले निर्देशन गरेका हुन् । आरएस इन्टरटेन्मेन्टको रेकर्डिग तथा एम्स टीभीको पोस्ट प्रोडक्सन रहेको ‘यो दुनियाँ’ नामक म्युजिक भिडियोलाई कडेल कन्सल्टेन्सीले बजारमा ल्याएको हो ।

No comments:

Post a Comment