काठमाडौँ । सामाजिक सञ्जालमा रेणु दाहालले हार्नुपर्छ भन्दै अनेक टिकाटिप्पणी गर्न थालेपछि रेखा थापाले सबै नेपाली नारीले जित्नुपर्ने बताएकी छिन् ।
नायिका थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत काठमाडौँकी रञ्जु दर्शनालाई वाह वाह गर्नेहरुले किन रेणुलाई हराउन चाहान्छन् ? भन्दै आफ्ना लागि दुवै नारी एक भएको उल्लेख गरेकी छिन् ।
No comments:
Post a Comment