Saturday, May 27, 2017

#अपडेट अपडेट - लुक्लामा गोमा एयरको बिमान दुर्घटनाग्रस्त, बिमान भिरमा खसेकोले उद्दारमा कठिनाइ (फिटो सहित)

१३ जेठ, काठमाडौं । गोमा एयरको कार्गो विमान लुक्ला विमानस्थलमा दुर्घटना भएको छ । काठमाडौंबाट उडेको नाइन एन ए के वाई कलसाइन भएको कार्गो विमान अवतरणका क्रममा रुखमा ठोक्किएर दुर्घटना भएको हो । २ बजेर ४ मिनेटमा विमान दुर्घटनामा परेको थियो । विमानका चालक चालक पारस राई र सहचालक सृजन मानन्धर थिए भने विमान परिचारिका प्रज्ञा महर्जन थिइन् । मानन्धर र मर्हजनको उद्दार भएको छ भने राईको उद्दार प्रयास जारी छ । .dpuf

No comments:

Post a Comment