Thursday, May 25, 2017
· #BREAKING NEWS>>> अन्ततः रेनुको जित सुनिश्चित भयो ! देवी ज्ञवालीलाई पछार्दै अघि लागिन रेणु दाहाल !
चितवन : सर्वाधिक चर्चामा रहेको भरतपुर महानगरको मत परिणाम आउने क्रम झण्डै अन्तिम चरणमा पुगेको छ । अन्तिम चरणमा आउँदा पछि परेकी कांग्रेस–माओवादी उम्मेदवार रेणु दाहालले आफ्नो मतान्तरण घटाउँदै लैजानुभएको छ । भरतपुर महानगरमा अहिले १ हजार ४ सय ८८ मतान्तर रहेको छ । पछिल्लो परिणाम अनुसार नेकपा एमालेका उम्मेदवार देवी ज्ञवालीले ३१ हजार ३७ मत ल्याउनुभएको छ भने उहाँका निकत्म प्रतिष्पर्धी रेणु दाहालले ३० हजार १ सय १६ मत ल्याउनुभएको छ । अब मत गणाना हुन वडा नम्बर १६ देखि वडा नम्बर २४ सम्म रहेको छ । उपमेयरमा कांग्रेसकी पार्वती शाहले ३३ हजार ६ सय ३ मत ल्याउनुभएको छ भने एमालेका दिव्या शर्माले २८ हजार ६ सय १५ मत ल्याउनुभएको छ । - See more at: h
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment