Tuesday, May 30, 2017

१३ जना घाइते, ४ को अबस्था गम्भीर हुने गरी पोखराबाट काठमाडौंतर्फ आइरहेको माइक्रोबस दुर्घटना

काठमाडौं । पोखराबाट काठमाडौंतर्फ आइरहेको ग१ख ४९५२ नम्बरको माइक्रोबस आज बिहान तनहुँमा दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी १३ जना घाइते भएका छन् । घाइते मध्य चार जनाको अबस्था गम्भीर भएको बताइएको छ । घाइतेको परिचय खलिसकेको छैन र उनीहरुको रत्नहरि अस्पताल, दमौली, पोखराको मणिपाल अस्पताललगायतमा उपचार भइरहेको बताइएको छ । -

No comments:

Post a Comment