Monday, May 22, 2017
ट्रम्पद्वारा पहिलो पटक मुस्लिमको प्रशंसा सोमबार, ०८ जेठ २०७४, १४ : २१ | एजेन्सी
रियाद—अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मुस्लिम राष्ट्र साउदी अरेबियाको खुलेरै प्रशंसा गरेका छन्। साउदी अरेबिया र तथा मुस्लिम राष्ट्रप्रति सधैँ आक्रोश पोख्दै आएका उनले मुस्लिम राष्ट्रको तारिफ गरेको यो पहिलो पटक हो।
आइतबार साउदी अरेबियाको रियादमा एक सम्मेलनमा बोल्ने क्रममा उनी निक्कै नै संयमित रुपमा देखिएका थिए। ३६ मिनेट लामो भाषण गरेका उनको यो विदेश भ्रमणको क्रममा गरेको पहिलो भाषण हो।
आइतबार साउदी अरेबियाको रियादमा एक सम्मेलनमा बोल्ने क्रममा उनी निक्कै नै संयमित रुपमा देखिएका थिए। ३६ मिनेट लामो भाषण गरेका उनको यो विदेश भ्रमणको क्रममा गरेको पहिलो भाषण हो।
४० भन्दा बढी मुस्लिम देशहरुको रियादमा भएको सम्मेलनको क्रममा राष्ट्रपति ट्रम्पले साउदी अरेबियाको प्रशंसा गरेका हुन्। भाषणको क्रममा उनले मुस्लिम राष्ट्र इरानको भने पटक—पटक आलोचना गरेका थिए। ३६ मिनेट लामो भाषण गरेका उनले उक्त अवधिमा एकपटक पनि कट्टरपन्थी इस्लामिक शब्दको प्रयोग गरेनन्।
उनले मुस्लिम राज्यहरुका महिलामाथि हुने दमनबारेमा भने आलोचना गरे तापनि उनले मानवअधिकार र प्रजातन्त्र भन्ने शब्दको प्रयोग कहीँ कतै पनि नगरेको सञ्चार माध्यमहरुले बताएका छन्।
उनले मुस्लिम राज्यहरुसँगको सम्बन्ध विस्तारका लागि रणनीतिक रुपमा यस्तो गरेको हुनसक्ने आँकलन गरिएको छ। मुस्लिम सम्प्रदाय तथा देशप्रति सधैँ कडा रुपमा प्रस्तुत हुने उनले आफ्नो भाषणमा फेरबदल गरेको र मुस्लिम राज्यको प्रशंसा गरेको यो पहिलो पटक हो।
Tuborg
Zen travels
Hyundai Creta - Inner
Dish HOme
यसमा तपाईको मत
सम्बन्धित समाचार
भारतीय सगरमाथा आरोही मृत फेला
भारतीय सगरमाथा आरोही मृत फेला
ट्रम्पको पहिलो विदेश भ्रमण साउदी अरबियाबाट
ट्रम्पको पहिलो विदेश भ्रमण साउदी अरबियाबाट
इरानमा नयाँ राष्ट्रपतिका लागि मतदान
इरानमा नयाँ राष्ट्रपतिका लागि मतदान
प्रेमीका लागि जापानी राजकुमारीले त्यागिन् शाही हैसियत
प्रेमीका लागि जापानी राजकुमारीले त्यागिन् शाही हैसियत
भारतीय वातावरण मन्त्रीको मृत्यु
भारतीय वातावरण मन्त्रीको मृत्यु
‘ट्रम्पले रुसलाई गोप्य सूचना उपलब्ध गराए’
‘ट्रम्पले रुसलाई गोप्य सूचना उपलब्ध गराए’
IMe - Inner- Chhaka Panja
Travelconsole
Ncell
pariwar.gif
Advertisement
nagarikadd
प्रचलित
मेरो रुचि
सिफारिस
काँग्रेसलाई पछि पार्दै अग्रतामा माओवादी दोस्रो
काँग्रेसलाई पछि पार्दै अग्रतामा माओवादी दोस्रो
ललितपुर महानगरमा साझाले माओवादी उछिन्यो
ललितपुर महानगरमा साझाले माओवादी उछिन्यो
भरतपुर महानगरपालिकाको मत परिणाम गोप्य
भरतपुर महानगरपालिकाको मत परिणाम गोप्य
स्थापित पार्टीलाई साझा र विवेकशीलको चुनौती
स्थापित पार्टीलाई साझा र विवेकशीलको चुनौती
ललितपुरमा साझाले पायो न्यानो स्वागत
ललितपुरमा साझाले पायो न्यानो स्वागत
कान्तिका बनिन् नेपालकै पहिलो महिला मेयर
कान्तिका बनिन् नेपालकै पहिलो महिला मेयर
छुटाउनु भयो कि?
काठमाडौं मेयर—उपमेयरमा एमालेबाट पति–पत्नी सिफारिश
डिभी परिणाम सार्वजनिक, यसरी चेक गर्नुहोस्
एकै हिरासतमा चक्रे र मनाङे
चुनावबारे छलफल गर्न राजपा नेता दूतावासमा
केडिया अपहरणका 'मास्टरमाइन्ड' बब्लुको अदालतमै गोली हानी हत्या
राजधानीका ठूला पार्टीलाई टक्कर दिँदै गाई पार्टी
भोट हालेर फर्किएका कलाकार विक्रम परियारको हत्या
वैशाख ३१ गते सार्वजनिक विदा, ५ दिन शिक्षण संस्था बन्द
अन्य समाचार
राजधानीमा नयाँ फिल्म कलेज
राजधानीमा नयाँ फिल्म कलेज
नेपालमा फिल्म बन्ने क्रम वर्षेनी बढिरहँदा फिल्मसँग सम्बन्धित जनशक्ति उत्पादन गर्ने शैक्षिक संस्थाको संख्या पनि थपिँदै गएको छ। ओस्कार फिल्म...
निखिलको 'कमिटमेन्ट' हिन्दी र अंग्रेजीमा पनि डब हुने
निखिलको 'कमिटमेन्ट' हिन्दी र अंग्रेजीमा पनि डब हुने
दुई वर्षअघि फिल्म 'भैरव'बाट निर्देशनमा डेब्यु गरेका अभिनेता निखिल उप्रेतीले नयाँ फिल्म 'कमिटमेन्ट : सिक्स्टी आवर्स'को पनि निर्देशन गर्ने भएका छन्।...
चार चलचित्र पत्रकार पुरस्कृत
चलचित्र पत्रकारितामा सक्रिय चार चलचित्र पत्रकारलाई आइतबार राजधानीमा सम्मान तथा पुरस्कार प्रदान गरिएको छ। चलचित्र पत्रकार संघ, नेपालले संस्था स्थापनाको...
नृत्यबाट 'नमस्ते काठमान्डु' सार्वजनिक
नृत्यबाट 'नमस्ते काठमान्डु' सार्वजनिक
सञ्चारकर्मी तथा फिल्म निर्देशक डब्बु क्षत्रीले लेखेको कथा संग्रह 'नमस्ते काठमान्डु' शनिबार सार्वजनिक भएको छ। राजधानीको सर्वनाम थिएटरमा आयोजित कार्यक्रममा...
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment