Tuesday, May 23, 2017
१३ बर्षको उमेरमा बिवाह,अनी २१ बर्षकै कलीलो उमेरमा बिदुवा बनेकी एक महिला प्रहरीको मन छुने पिडा >>>{भिडियो हेर्नुहोस}
एउटा महिलाले आफ्नो जीवनभर के कस्ता अनुभव सँगाल्छन्? बाल्यकाल, शिक्षा आर्जन, रोजगारी, विवाह, बालबच्चा, घरपरिवार। यति मात्रै होइन्– जीवनभरसँगै जीउने वाचा गरेका श्रीमानको स्वर्गारोहणपछि एकल महिला हुने अनुभव। यी सबै अनुभव महिलाले २१ वर्षमै भोग्नुपरेको छ, त्यो पनि ४० को दशकदेखि ६० को दशकसम्म ।
ती महिला हुन्– प्रहरी जवान सपना ऐरी। २१ वर्षमै श्रीमान गुमाएकी सपनाले अझैं जीवनमा धेरै गर्ने आशा सँगालेकी छन्। प्रहरी परिवारमा हुर्किएकी सपनाले भनिन्, ‘छोरालाई प्रहरी अधिकृत बनाउँछु। आफू प्रहरी संगठनको ड्यूटी कुशलतापूर्वक निर्वाह गर्छु र त्यसपछि समाज सेवामा लाग्छु।’
- एउटा महिलाले आफ्नो जीवनभर के कस्ता अनुभव सँगाल्छन्? बाल्यकाल, शिक्षा आर्जन, रोजगारी, विवाह, बालबच्चा, घरपरिवार। यति मात्रै होइन्– जीवनभरसँगै जीउने वाचा गरेका श्रीमानको स्वर्गारोहणपछि एकल महिला हुने अनुभव। यी सबै अनुभव महिलाले २१ वर्षमै भोग्नुपरेको छ, त्यो पनि ४० को दशकदेखि ६० को दशकसम्म ।

-
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment