Saturday, May 27, 2017

यिनै हुन आज लुक्लामा दुर्घटनामा परेका पाइलट र को-पाइट, दुबैको अवस्था गम्भीर {फोटो सहित}

काठमाडाैं,१३ जेठ । गोमा एयरको विमान शनिबार लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलमा अवतरणको क्रममा दुर्घटनामा परेको छ। उक्त कार्गो विमान दुर्घटनामा क्याप्टेन थिए पारस राइ, कोपाइलट थिए सृजन मानन्धर। पाइलट राइको दुर्घटनाग्रस्त विमानबाट उद्दार हुन निकै समय लागेको थियो। उनी जाहज भित्रै च्यापिएको अवस्थामा धेरै समय रहे।

No comments:

Post a Comment