Monday, May 22, 2017

१७ पुगिन् शाहरुखकी छोरी, रमाइलो गर्न बाबुभन्दा कम छैनन् उनि (फोटोहरु सहित)

एजेन्सी, ८ जेठ । बलिउड किङ्ग मानिने शाहरुख खानकी एक्ली छोरीले आजबाट स्विट सिक्स्टिन पार गर्दै सत्र वर्षमा टेकेकी छन् । २२ मे २००० मा जन्मिएकी सुहाना धिरुभाइ अम्बानी इन्टरनेशनल स्कुलमा पढ्दै छिन् । पढाइसँगै उनी साथीभाइसँग रमाइलो गर्न र अनेक भाव भङ्गिमा सहितको फोटो सुट गर्न उत्तिकै खप्पिस छिन् । नृत्य र खेलकुदमा औधी रुची राख्ने सुहाना पढाइमा पनि उत्तिकै तेज छिन् । -

No comments:

Post a Comment