Friday, May 19, 2017

काठमाडौं महानगरपालिकामा एमाले ६ हजार मतले अघि

काठमाडौं : काठमाडौं महानगरपालिकाको मेयरमा एमालेका विद्यासुन्दर शाक्यले १८ हजार १ सय ५५ मतसहित अग्रता लिएका छन् । यस्तै नेपाली कांग्रेसका राजुराज जोशीले १२ हजार २ सय ३३ मत प्राप्त गरी दोस्रो स्थानमा छ । विवेकशीलकी रञ्जु न्यौपानेले ६ हजार ३ सय ३४ मत प्राप्त गरेकी छिन् । साझा पार्टीका किशोर थापाले ३ हजार ५ सय ४९ प्राप्त गरका छन्।

No comments:

Post a Comment