Friday, May 19, 2017

संसारकै अनौठो र आनन्ददायी होटल जहाँ हनिमुन मनाउने जोडीको भिड नै लाग्छ

एजेन्सी । फ्रान्सको एक पाँच तारे होटलको चर्चा अहिले उत्कर्षमा छ । ठुला ठुला ट्रान्सपरेन्ट बबल्स बनाईएको होटलमा बसेर जोडीले मज्जासँग शान्त वातावरणमा जिन्दगीकै रमाइलो षण बिताउन सक्छन् । सन् २०१० बाट फ्रान्समा एक फैमिली होटलले पाँच तारे होटल सहितको सुबिधा भएको सन्चालहरु बताउँछन् । जहाँ सबैभन्दा बढी हनीमुन मनाउने जोडीले आनन्द लिने गरेका छन् ।

No comments:

Post a Comment