Sunday, May 21, 2017
संविधान कार्यान्वयनका लागि चुनाव ठूलो सफलता: प्रधानमन्त्री पुष्पकमल दाहाल.... (भिडियो)
जेष्ठ ७, २०७४- कांग्रेससँग आलोपालो अवधिको पहिलो चरण नेतृत्व गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल पूर्वसमझदारीअनुरुप सत्ता नेतृत्वबाट ओर्लन लाग्दा पनि उत्साही देखिए । शनिबार बिहान बालुवाटारस्थित सरकारी निवासमा कुरा गर्दैगर्दा उनी ‘हुन्छ/हुँदैन’ भनिएको पहिलो चरणको स्थानीय चुनाव सफल पार्न सकेकामा सन्तुष्ट थिए । गणतन्त्र आएयता दोस्रोपल्ट कार्यकारी शासन चलाउने यी पहिलो नेताले कार्यकालका उतारचढावमय अनुभव र केही विवादबारे खुलस्त चर्चा त गरे नै, सँगसँगै यी सबका बीच संविधान कार्यान्वयन, स्थानीय चुनाव, भूराजनीतिक सन्तुलन र विकास निर्माणका परियोजनाहरुलाई गति दिने आफ्ना ४ लक्ष्यहरुमा सफल भई आफू बिदा हुँदै गरेको आत्ममूल्यांकन पनि सुनाए । प्रस्तुत छ, प्रधानमन्त्री दाहालसँग सुधीर शर्मा र बसन्त बस्नेतले गरेको उक्त कुराकानीको सम्पादित अंश :

Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment