Sunday, May 21, 2017

मे ३१ मा संसार ध्वस्त हुने, भाइरल भइरहेको छ यो भिडियो !

संसार ध्वस्त हुने भविष्यवाणी हामीले थुप्रै पटक सुनिसकेका छौ । केही प्राकृतिक प्रकोपका कारण पनि मानिसहरु यसबारेमा सोच्न बाध्य भएका छन् । यस्ता प्रकोपका कारण हजारौं मानिसहरुको जिन्दगी समेत गएको छ । पछिल्लो समय फेरी धर्ती ध्वस्त हुने दावी गरिएको छ । चाँडै महाप्रलय आउने र धर्ती ध्वस्त हुने बताइएको छ । यो भविष्यवाणी यूट्युवमार्फत गरिएको हो । भविष्यवाणीमा मे ३१ मा २०१७ मा संसार ध्वस्त हुने दावी गरिएको छ । यो भिडियो अहिले भाइरल भइरहेको छ । यो भिडियोमा ३१ मे मा एक भयंकर भुकम्प आउने र त्यसपछि संसार ध्वस्त हुने बताइएको छ । यो भिडियो १३ अक्टुवर २०१६ मा यूट्युवमा अपलोड गरिएको हो । अहिलेसम्म यो भिडियो १७ लाख भन्दा बढी मानिसहरुले हेरिसकेका छन् ।संसार ध्वस्त हुने भविष्यवाणी हामीले थुप्रै पटक सुनिसकेका छौ । केही प्राकृतिक प्रकोपका कारण पनि मानिसहरु यसबारेमा सोच्न बाध्य भएका छन् । यस्ता प्रकोपका कारण हजारौं मानिसहरुको जिन्दगी समेत गएको छ । पछिल्लो समय फेरी धर्ती ध्वस्त हुने दावी गरिएको छ । चाँडै महाप्रलय आउने र धर्ती ध्वस्त हुने बताइएको छ । यो भविष्यवाणी यूट्युवमार्फत गरिएको हो । भविष्यवाणीमा मे ३१ मा २०

No comments:

Post a Comment