Tuesday, August 1, 2017

प्रचण्ड पुत्री पुन भोट माग्न जाँदा,जनताले नै भन्न थाले ‘मत्र पत्र च्यात्नेलाई फेरी भोट किन दिने ? [भिडियो सहित ]

पहिलो चरणको स्थानिय तहको निर्वाचनमा भएको मतगणनाको क्रममा माओवादीका प्रतिनिधिले मतपत्र च्याते पछि विवादमा तानिएको भरतपुर प्रकरणको बारेमा सर्बोच्चको फैसला पछि १९ नम्बरमा हुने निर्वाचन थप रोचक बन्ने भएको छ । १९ नम्वर वडाको मत गणना गर्दा माओवादी एजेण्टले मत पत्र च्याते पनि बिभिन्न चरण पार गर्दै अव निर्वाचनको बिकल्प सकिएको छ । सुरुवाती अवस्थामा माओवादी केन्द्रका नेता तथा कार्यकर्ताले गरेको आशा र अपेक्षा राखेर योजनाबद्ध तरिकाले मत पत्र च्यातेका थिए त्यो सफल नहुने भएको छ । जसको पहिलो असर फेरि मतदान हुदा पनि प्रधानमन्त्री पुत्री रेणु दाहालको स्थितिमा खासै सुधार नआउने देखिएको छ । बाकी यो भिडियोमा हेर्नुहोस

No comments:

Post a Comment