Saturday, August 5, 2017

#Breaking News>>> सारै नमज्जाले पछारे देवीलाई रेनुले ! जितको यात्रा तय गरे रेनुले

भरतपुर,२१ साउन | भरतपुर महानगरपालिकामा जारी मतगणना अनुसार प्रमुख पदका लागि लडिरहेका एमाले र माओवादी केन्द्रका उम्मेदवारहरुबीच मत अन्तर घट्दै गएको छ।एमालेका उम्मेदवार देवी ज्ञवालीले ४२ हजार ४ सय १८ मत ल्याएका छन्।माओवादी केन्द्रकी रेणु दाहालले ४२ हजार ४ सय १४ मत ल्याएकी छन्। यसैगरी उपमेयरमा काँग्रेसकी पार्वती शाहले ४६ हजार ३ सय ८० र एमालेकी दिव्या शर्माले ३९ हजार ५६ मत प्राप्त गरेको बीबीसीका चितवन संवाददाता ईश्वर जोशीले जनाएका छन्।

No comments:

Post a Comment