आज राति लाग्दैछ खतरनाक चन्द्रग्रहण!! भुलेर पनि नगर्नुस् यी काम नत्र पछुताउनु पर्ला!![भिडियो सहित ]
चन्द्रग्रहणमा पूजा पाठ गर्न पर्छ । यसका लागि घरलाई शुद्ध पार्न पर्छ ।
यस्तो बेलामा चक्कु, कैची, सियोधागोको प्रयोग गर्न हुँदैन । यो नियम खास गरी गर्भवती महिलामा लागू हुन्छ । ग्रहणको समयमा घरबाट बाहिर ननिस्कनुहोस् ।ग्रहण लागेको बेलामा खानपिन, मलमूत्र त्याग तथा रतिक्रीडा गर्नुहुँदैन । गरेमा घोर पाप लाग्ने मान्यता छ ।बाकी भिडियोमा हेर्नुहोस
No comments:
Post a Comment