Friday, August 4, 2017
नेपालीहरु सबै गरिब छैनन्, यी हुन् नेपालमा बिक्रि हुने करोड भन्दा बढी मूल्यका विलासी कारहरु (फोटो र मूल्य सहित)
काठमाडौं, २० साउन । नेपालको बजारमा १६ लाख रुपैयाँ देखि करोडौं रुपैयाँ सम्म पर्नेका गाडीहरु सडकमा गुड्ने गरेका छन् ।
नेपाल सवैभन्दा महंगा गाडी जापनीज ब्रान्ड टोयटाले भित्र्याउने गरेको छ । त्यसको अलवा हुन्डाई, निसान, सुवारु, फोर्ड, होन्डा लगायत ब्रान्डका गाडी केही मोडलहरुरु करोड मूल्यका रहेका छन् ।
हेर्नुहोस नेपालमा बिक्रि भैरहेका करोड भन्दा महँगो मूल्यका गाडीहरु यी हुन् :
हुन्डाई
सान्टाफे जिएलएस डिजेल–२१९९ सीसी–१ करोड २२ लाख ९६ हजार
सान्टाफे जिएलएस डिजेल प्लस–२१९९ सीसी–१ करोड २८ लाख ९६ हजार
अल न्यू रेन्जर–१ करोड २१ लाख
अल न्यू रेन्जर–१ करोड ४३ लाख
अल न्यू रेन्जर–१ करोड २१ लाख
अल न्यू रेन्जर–१ करोड ४३ लाख
सोरेन्टो–१ करोड २५ लाखपासाट–१७८९ सीसी–१ करोड १४ लाख
टिगुन पेट्रोल अटोमेटिक–१९८४ सीसी–१ करोड १३ लाख
टिुगुन पेट्रोल अटोमेटिक एचएल–१९८४ सीसी–१ करोड २८ लाख
टिगुन डिजेल डिजेल अटोमेटिक–१९६८ सीसी–१ करोड १७ लाख
सुबारु फरेस्टर–१ करोड ८ लाख
सुबारु फरेस्टर–१ करोड १० लाखएक्सट्रेल ५ सिटर–२००० सीसी–१ करोड १५ लाख
एक्सट्रेल ७ सिटर–२००० सीसी–१ करोड २० लाख
होन्डा
सीआरबी आरभिएसआई–१ करोड ७ लाख ७५ हजारटोयटा
र्याप–४ मेनुअल–२४९४ सीसी–१ करोड ६ लाख
र्याप–४ एचआईडी–२४९४ सीसी–१ करोड ३० लाख
प्राडो डवल एसी–२९८२ सीसी–१ करोड ८६ लाख
प्राडो डलव एसी फुल अप्सन–२९८२ सीसी–२ करोड ३३ लाख
ल्यान्ड क्रुजर ५ ढोका–४४६१ सीसी–१ करोड ६९ लाख
ल्यान्ड क्रुजर अटो भिएक्स–४४६१ सीसी–३ करोड २३ लाख
लेक्सस् स्पोर्ट–३४५६ सीसी–२ करोड ३८ लाख
र्फच्युनर–२७५५ सीसी–१ करोड ३६ लाख
र्फच्युनर एमटी–२३९३ सीसी–१ करोड ३० लाख
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment