Saturday, August 5, 2017
प्रहरीले पक्राउ गर्न खोज्दा भागेका होटल संचालक राजकुमारको खोलाले बगाएर ज्यान गयो
काठमाडौँ- प्रहरीबाट फुत्केर भाग्न खोज्ने एकजना युवा होटल संचालकको महेशखोलाले बगाएपछि ज्यान गएको छ ।भल्टारमा राजधानी नामक होटल संचालन गर्दै आएका राजकुमार तिमिल्सिनालाई प्रहरीले नियन्त्रणमा लिन खोज्दा ज्यान गएको हो ।
नुवाकोट बेलकोटगडि बस्ने राजकुमारले मादक पदार्थ सेवन गरी यात्रुलाई खाना खुवाउन रसुवा र नेपालगंजबाट आएका रात्रीबसमा तोडफोड गरी चालक र यात्रुहरुहरुलाई समेत कुटपिट गरेर घाइते बनाएपछि प्रहरीले उनलाई पक्रन खोजेको थियो ।
त्यसपछि होटल पछाडिबाट भागेर जोगिन खोज्दा ४ सय मिटर भिरबाट खसेर महेस खोलामा झरेका थिए । हिजो दिनभरको वर्षातले बाढी आएको महेश खोलाले बगाउँदा ज्यान गएको प्रहरीले जनाएको छ । खोलाले भगाएर करिब ८ सय मिटर भन्दा तल पुर्याएको अवस्थामा राजकुमकारको शव फेला परेको बताइएको छ ।
Sponsored by Revcontent
From The Web
Angelina Jolie's Pose With This Snake Is Not Dangerous Compared To These Celebs
Take a Deep Breath Before Seeing Her Transformation
80 Perfectly Timed Photos,The Last One Is Hilarious
The 17 Most Shockingly Mismatched Couples Ever
Hot Girls in Bikinis
What Happens When Men Take Their Muscles Too Serious
.
संबन्धित
पूर्वप्रधानन्यायाधीश कार्की पनि अनशनरत प्रा डा केसीको समर्थन गर्दै प्रदर्शनमा
काठमाडौँ, २१ साउन । दुई हप्तादेखि आमरण अनशनमा बस्नुभएका प्रा..
झोलुङ्गे पुलबाट खसेर डिलमाया बेपत्ता
वालिङ (स्याङ्जा), २१ साउन । आज दिउँसो आँधीखोलामा एक वृद्धा..
यस्तो पनि साथी ! जस्ले आफ्नै साथीको छोरा अपहरण गर्यो
काठमाडौं । विजय चौधरी र राजु विश्वकर्मा कक्षा ४ देखिका..
उपत्यकाबाट ३१ मेट्रिक टन फोहर व्यवस्थापन
काठमाडौँ- उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ३१ मेट्रिक टन..
सिरहामा ८४२ घरेलु तथा साना उद्योग दर्ता
लहान, २१ साउन । सिरहामा गत आर्थिक वर्षमा ८४२ घरेलु..
पहिरोका कारण सात घर विस्थापित, ३० घर जोखिममा
सोलुखुम्बु, २१ साउन । हुँगा नदीको कटानका कारण शुरु भएको..
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment