बलात्कारपछि २ छोराछोरीकी आमाको तड्पाई तड्पाई दर्दनाक हत्या - पत्रकार प्रेम सुनारले तयार पार्नुभएको स्थलगत रिपोर्ट हेर्नुहोस - सेयर गरौ - ओझेलका खबर (भिडियो सहित)
अर्घाखाचीमा, २६ साउन । दिन दिनै बलात्कार को समाचार आइरहेको छ । कहिले सानो नानीको बलात्कार त कहिले आमा ! के हेरेको छ नेपाल सरकार ? के गर्दै छन कानुनका रक्षकहरु ? किन दिनदिनै यस्ता घटना घट्दा पनि सरकार मौन छ ? सारा जनताको जिज्ञाशा छ ।
यस्तै एउटा दर्दनाक घटना घटेको छ अर्घाखाचीमा, हेर्नुहोस स्थलगत रिपोर्ट
No comments:
Post a Comment