Saturday, September 23, 2017
बुद्धले भन्दा दोब्बर पुरस्कार पाए सागर आलेले, फ्यानहरुले स्टेजमै गएर दिए यति धेरै रकम(भिडियो सहित)
काठमाण्डौ,०८ असोज | नेपाल आइडलको टप-४ बाट बाहिरिएका प्रतिष्पर्धी हुन् सागर आले मगर | हुनाहार प्रतिभाका धनी देश तथा विदेश समेत निकै यति बेला निकै परिचित छन् | निकै राम्रा क्षमता तथा प्रतिभाका सागर आले नेपाल आइडल बन्न नसकेता पनि उनि नेपाल आइडल बाट बाहिरिने बित्तिकै उनका फ्यानहरु झन बढेर गएका छन् |सामान्य परिवारमा चितवनमा जन्मेका सागर सानै देखि गित संगीत क्षेत्रमा चासो दिने एक प्रख्खर व्यक्ति हुन् |उनी नेपाल आइडलबाट बाहिरी लगत्तै सामाजिक संजाल निकै तातेको थियो |
उनलाई माया गर्ने समर्थकहरुले मोबाइल फुटाउने,रोई कराई गर्ने समेत गरे त्यसो यति मात्र होइन उनलाई माया गर्ने समर्थकले समेत आर्थिक सहयोग समेत गरेका थिए | उनलाई कदर पत्र समेत स
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment