Sunday, September 10, 2017

आफ्नो बगैचामा यौन सम्पर्क गरिरहेका एक जोडीको हेलिकप्टरबाट भिडियो खिचेर फिल्म बनाएपछि-जे भयो (भिडियो हेर्नुहोस्)

एजेन्सी,२५ भदौ । प्रहरीले हेलिकप्टरबाट आफ्नो बगैचामा सेक्स गरिरहेका एक जोडीको फिल्म बनाएपछि मुद्दा अदालतमा सम्म पुगेको अदालतमा यसको सुनुवाई जारी छ ।घटना बेलायतको हो । यो मामिलामा व्रिटेनको दक्षिण योर्कशरका दुई प्रहरी अधिकारी र दुई पाइलटविरुद्ध शेफिल्डको क्राउन कोर्टमा सुरुवाई सुरु भएको हो ।भिडियो खिच्ने ४२ वर्षीय मैथ्यु लुकास, ४७ वर्षीय ली वाँल्स, ४५ वर्षीय मैथ्यु लूसेमोर र ६४ वर्षीय मलकोम रीव्सले सरकारी साधनको दुरुपयोग गरेको भन्ने आरोप भने अस्वीकार गरेका छन् । अदालतमा भनियो कि एक जोडी घाममा विना कपडा (नांगै) थिए र दुबै जना सेक्स गरिरहेका थिए । यसैक्रममा प्रहरीले हेलिकप्टरबाट भिडियो खिचेर फिल्म बनाएर गयो ।यद्यपी प्रहरी अधिकारीले यो आरो पनि अस्वीकार गरेका छन् । यसमा संलग्न भनिएका पाँचौं व्यक्ति पूर्व प्रहरी अफिसर एड्रिअन पोगमोरेले भने आरोपलाई स्वीकार गरेका छन् कि सरकारी अफिसको दुरुपयोग गरेको हौं । प्रहरी अधिकारीले खिचेको फुटेजमा क्लियर देखिएको छ त्यो जोडी आफ्नो सुरमा सेक्स गरिरहेका छन् ।यो घटनाका जाँच अधिकारी रिचर्ड राइटले हेलिकप्टर चालक दलका सदस्यले एक उच्च क्वालिटीको भिडियो क्यामेरा प्रयोग गरेको पाइएको बताए । उनले यस्तो गर्नु अधिकारको दुरुपयोग र निजताको उल्लघंन भएको बताए ।यता पीडित महिलाले कोर्टमा भनिन्– यो मेरो निजी जीवनको खुलमखुल्ला उल्लंघन हो । म यसबाट हैरान र दुःखी भएकी छु । भिडियो हेर्नुहोस्-

No comments:

Post a Comment