Friday, September 15, 2017

बलात्कारी बाबाकी छोरी नेपालमा, यसकारण छिरिन नेपाल, नेपाल र नेपालीलाई सिध्याउने यस्तो योजनाको पर्दाफास(भिडियो सहित)

काठमाडौं, ३१ भदौ | बाबा राम रहीमकी विश्वासपात्र ‘छोरी’ हनीप्रीत नेपाल किन आइन् भन्ने प्रश्न अहिले सबैभन्दा बढी चासोको विषय बनेको छ । भारतीय इन्टेलिजेन्स ब्यूरोले हनीप्रीत नेपालमै भएको बताइरहेका बेला उनी नेपाल आउनुको उद्देश्य पनि खुलाएको छ । हनीप्रीत नेपालको फितलो सुरक्षा व्यवस्था र आफ्नो पहुँच तथा प्रभावको फाइदा उठाउँदै तेस्रो मुलुक जान नेपालको बाटो प्रयोग गरेको बताइएको छ । हनीप्रीतसँग सिंगो भारत हल्लाउन सक्ने क्षमता छ । उनको यो क्षमता बाबालाई अदालत पेश गर्ने बेला भएको दंगाले प्रस्ट पार्छ । एक्लै सिंगो नेपालभन्दा ठूला आकारका भारतका २ ठूला राज्यमा ४–५ दिनसम्म कफ्र्यु लगाउन सक्ने बाबाको सबै शक्ति अहिले हनीप्रीतमा केन्द्रित छ । बाबा जेलभित्र छन् तर बाबाको सबै अख्तियारी हनीप्रीतसँग छ । बाबाले गर्न सक्ने अधिकांश काम गर्न सक्ने क्षमता राख्छिन् हनीप्रीत । यति शक्तिशाली व्यक्ति नेपालबाट तेस्रो मुलुक छिर्ने सामथ्र्य राख्छन् भन्ने सहजै बुझ्न सकिन्छ । हेर्नुहोस पुरा योजना भिडियो

No comments:

Post a Comment