Monday, September 11, 2017
किन दिनहु मसानघाट धाउछिन यी युवती, कारण यस्तो छ, थाहा पाउदा पर्नुहुनेछ चकित(भिडियो सहित
काठमाडौँ, २६ भदौ । मसानघाटका कुरा गर्नेबित्तिकै धेरैको मन डरले काँप्छ । धेरै मानिस मसानघाटको नजिक जान पनि डराउँछन् । तर यो दुनियाँमा एक यस्ती युवती छिन्, जसले मसानघाटलाई नै आफ्नो पेसा बनाएकी छिन् ।यस्तो डरलाग्दो स्वभाव भएकी युवती हाम्रै छिमेकी देश भारतमा छिन् । भारतको हैदरावादकी श्रुती रेड्डी नामकी युवती दिनहुँ मसानघाटमा पुग्छिन् ।
मसानघाट धाउनु उनको रुची मात्र होइन, व्यवसाय नै हो ।यसअघि श्रुती सफ्टवेयर डेभलपरको काम गर्थिन् । तर अहिले भने दिनहुँ आर्यघाट धाउनु नै उनको नित्यकर्म बनेको छ ।वास्तवमा उनले आर्यघाटमा मृतकको अन्त्येष्टि गर्ने सेवा सुरु गरेकी छिन् । उनले यो पेशा सुरु गर्दा उनलाई साथ दिने कोही थिएन । घर परिवार त उनको त्यो निर्णय सन्दैमा आत्तिए । हेर्नुहोस आखिर के थियो त्यस्तो कारण जसले गर्दा यिनी दिनहु मसान घाट जान्थिन –
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment