Sunday, September 10, 2017

कस्तो अचम्म ! १ हजार ८ सय ७४ बर्षका यी व्यक्ति अझै जीवित रहनुको पछाडी के छ कारण ?(भिडियो सहित)

उदयपुर,२५ भदौ। एक पटक सोच्नुहोस त संसारमा मान्छे कति उमेर सम्म बाच्लान ?हदै भए सय वर्ष अथवा त्यो भन्दा बढी दुइ सय बर्ष सम्म होलान | फेरी नेपालीहरुको औसध उमेर पनि लगभग ६८ वर्ष रहेको छ तर तपाईलाई यो खबरले अचम्म लाग्ला ? लाग्न पनि स्वाभाविक नै हो एक हजार भन्दा बढी उमेरको मानिस हाम्रै नेपालमा भेटियो भन्दा आखिर हुन पनि हो १ हजार ८ सय ७४ वर्ष उमेरका मान्छे भेट्दा अचम्म पर्नु स्वाभाविक नै हो | तर अचम्म मान्नुपर्दैन उदयपुरको ताप्ली गाउँपालिकाअन्तर्गत पर्ने रुपाटार–९ का राजबहादुर राउतको उमेर १ हजार ८ सय ७४ वर्ष भएको प्रमाण नै फेला परेको छ । राउतलाई हजार वर्षभन्दा माथिको जुनी दिने कुनै दैवी शक्ति पनि होइन, त्यो शक्ति भनेको हाम्रै नेपाल सरकारको निकाय हो इलाका प्रशासन कार्यालय, कटारी, उदयपुर । भ

No comments:

Post a Comment