Monday, September 11, 2017

कैदीलाई डरलाग्दा यातना दिइने संसारका ४ देश – जुनबारे थाहा पाउदा आङनै सिरिङ्ग हुन्छ(भिडियो सहित)

काठमाडौँ, २६ भदौ | हालै इण्डोनेशियामा बनेको बलात्कारीलाई सजाय दिने सम्बन्धी कानून चर्चामा छन् । त्यहाँको कानूनलाई बलात्कार गर्नेहरुलाई नपुङ्षक बनाउने प्रस्ताव छ । तर त्यहाँ यो कानूनको विरोध भएको छ । संसार भर अपराधीहरुलाई सजाय दिन विभिन्न तरिका अपनाइन्छ । कैदमा राखिएका कैदीहरुलाई समेत कडा कडा सजाय दिने गरिन्छ । कतिपय देशमा खुल्लम खुल्ला र कतिपय देशमा गोप्यरुपमा यस्ता सजाय दिइन्छ । १.कैदीलाई नाङ्गै पारेर कुकुरलाई दिने अमेरिका र इजिप्टमा यस्तो यातना दिने गरिन्छ । अमेरिकाले आतंकबाद सम्बन्ध मुद्धामा पक्राउ परेकाहरुलाई यस्तो सजाय दिने गरेको छ । यहाँ कैदीलाई नाङ्गै पारेर कुकुरलाई दिइन्छ । खासगरी अलकायदा सम्बन्ध भन्दै पक्राउ परेकाहरुलाई यस्तो यतना दिने गरेको बताइन्छ । अरु ३ वटा के के छन् त जान्नको लागि यो भिडियो हेर्नुहोला –

No comments:

Post a Comment