Monday, September 18, 2017

यी अर्का चर्चित गायकको प्रेममा पर्दा गायिका मिलन अमात्यले आफ्नो श्रीमानलाई त्यागिन

काठमाडौं, २ असोज । नेपालकी चर्चित चर्चित गायिका मिलन अमात्यले श्रीमानसँग सम्बन्ध विच्छेद गरेकी छन् । करिब ६ वर्ष अगाडी बिहे गरेकी मिलनले पछिल्लो समय गायक दीपक लिम्बुसँग प्रेममा रहेकोबुझीएको छ । मिलनले केही दिनअघि काठमाडौं जिल्ला अदालतबाट आधिकारिक रुपमा श्रीमान मेन्सन अमात्यसँगको सम्बन्ध तोडेकी हुन् । पारिवारिक सुत्रका अनुसार मिलनको डिभोर्सको मुख्य कारण साँगीतिक करियरमा पतिको असहयोग नै हो । त्यसयता दीपक लिम्बुसँग नजिकिनु पनि डिभोर्सको कारण बताइएको छ । मिलनसँग आफ्नो डिर्भोस भएको पति मेन्सनले पु्ष्टि गरेका छन् । व्यापारी मेन्सन र मिलनको ६ वर्षअघि विवाह भएको थियो । उनीहरुको अहिलेसम्म सन्तान छैनन् । भारतको आसाममा जन्मिएकी मिलन भारतमा समेत जमेकी गायिका हुन् । उनको ‘गाला रातै, स्लोली स्लोली’ जस्ता चर्चित गीतहरुमा स्वर दिएकी छन् । मिलन अमात्यले भने यसबारेमा केहि बोलेकी छैन ।

No comments:

Post a Comment