Monday, September 11, 2017
आफ्नो गृहनगर आउदैछन् निशान, यसरि भब्य स्वागत गरिदैछ निशानलाई(भिडियो सहित)
दमक ,२६ भदौ | नेपाल आइडलको टप-३ मा पुगेका वेजोड प्रतिभाका धनि प्रतिष्पर्धी हुन् निशान भट्टराई | हजारौ प्रतिष्पर्धीलाई पाखा लगाउदै कडा मेहेनेतका साथ नेपाल आइडलको टप – ३ मा पुगेका भट्टराईलाई नेपालको पहिलो नेपाल आइडल बनाउन यति बेला देश विदेश बाट सपोर्ट भैरहेको छ |आफ्नो व्यक्तिगत लुकमा पनि उत्तिकै माहिर निशान जस्तो सुकै गीतलाई सहजै न्याय दिन सक्ने एक हुनहार प्रतिष्पर्धी हुन् | निशानले सामाजिक संजाल मार्फत आफ्ना शुभचिन्तक तथा समर्थकलाई धन्यबाद दिँदै आफूलाई भोट गरेर अझै उत्कृष्ट स्थानमा पुर्याउन आग्रह गरेका छ्न ।
हिलो पटक नेपालमा आयोजना गरिएको नेपाल आइडलमा टप ३ मा पुग्न सफल मोरङ उर्लावारीका गायक निशान भट्टराइ भोली मंगलबार दमक आउने भएका छन् ।
हेर्नुहोस भिडियोमा आखिर कस्तो स्वागत हुदै छ त निशान लाइ ?
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment