Sunday, September 10, 2017
२१ करोडको राँगो – जसले दिनहुँ पिउँछ अंग्रेजी रक्सी र वार्षिक कमाउँछ ९० लाख रुपैयाँ(भिडियो सहित)
एजेन्सी, २५ भदौ, भारतको फरिदाबाद सुरजकुण्डमा भइरहेको दोस्रो कृषि शिखर सम्मेलनमा ल्याइएको ‘सुल्तान’ नामको राँगोले सबैको ध्यान तानेको छ । यो राँगोका विचित्रका सोखका कारण आकर्षणको केन्द्र बनेको हो । क्याथलको बुढाखेवा नामको गाउँका नरेश बैनीवालले पालेको यो राँगो अहिले ८ वर्ष ४ महिनाको भयो ।
सुल्तान नाम भएको यो राँगोको डाइट र सोखले अहिले सबैलाई अचम्मित लुल्याएको हो । यो राँगोले साँझ खाना खानुभन्दा पहिले १०० मिलिग्राम ‘स्कच’ पिउँछ । मंगलबार ड्राइ डे भएकोले त्यो दिन भने रक्सी पिउँदैन ।हेर्नुहोस यो राँगोले भारतमा भएको सुन्दरी प्रतियोगितापनि जितेको छ साथै यसले पिउने रक्सीको नाम सुन्दा तिन छक पर्नुहुनेछ |
भिडियोमा –
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment