Tuesday, June 6, 2017

जहाँ ९ बर्षिया बालीकाले स्कूलमा पोर्न हेरिरहेकी थिइन् शिक्षकले सोध्दा दिइन् यस्तो रोचक जवाफ !

टेक्सासको एक प्राइमरी स्कूलका शिक्षकले ९ वर्षीया बालिकालाई आइप्याडमा पोर्नोग्राफी सर्च गरिरहेको अवस्थामा पक्राउ गरिन् । उनलाई यस्तो सामग्रीको खोजी गर्नुको कारण सोध्दा उनले रोचक उत्तर दिइन् । साथीहरुसँग थुप्रै दिनदेखि खोजीरहेकी थिइन् पोर्न फिल्मः – टेक्सासको एक स्कूलमा पढ्ने विद्यार्थीलाई स्कूलको तर्फबाट आइप्याड दिइएको थियो । – स्कूलका शिक्षकले जब ९ वर्र्षीया बालिकाको आइप्याडमा भएको हिस्ट्रि सर्च गर्दा उनीहरु अचम्ममा परे । वास्तवमा ती बालिकाले थुप्रै पटक पोर्न फिल्मको खोजी गरेको भेटियो । – जब शिक्षकले बालिकालाई बोलाएर यसबारे उनलाई सोधे तब उनले भनिन्, ‘म र मेरा साथी यो जान्न चाहन्थ्यौं कि ममाथि एकजना आफन्तले जे गरिरहेका थिए, आखिर त्यो हो के ?’ – वास्तवमा, बालिकाको घरमा बस्ने ३१ वर्षका एन्थोनी गेरेले उनलाई त्यति बेलादेखि यौन शोषण गरिरहेका थिए जब उनी सात वर्षकी थिइन् । – बालिकाले शिक्षकलाई यो पनि बताइन् कि एन्थोनीले उनकी बहिनीसँग पनि यस्तो व्यवहार गर्दथे त्यसकारण पोर्न फिल्मको खोजी गरेर आफू र बहिनीमाथि जे भइरहेको छ, आखिर त्यो के हो भनी उनी बुझन् चाहन्थिन् । पुलिसले गर्यो पक्राउः – बालिकाको सबै कुरा थाहा भएपछि विद्यालयका शिक्षकले यसबारे पुलिसलाई जानकारी दिए । – पुलिसले तत्काल एन्थोनीलाई पक्राउ गरे । – अहिले उनी जेलमा छन् र उनीमाथि यौनहिंसाको मुद्दा दर्ता भएको छ ।

No comments:

Post a Comment