६ अर्बको लगानीमा बन्ने धुर्मुस सुन्तलीको नमुना नेपाललाई कसरी जुट्ला रकम
धुर्मुस सुन्तलीले ३ वटा बस्ति बनाएसंगै चौथो भने निकै महत्वकांक्षी योजना घोषणा गरेका छन । एउटा बस्ति नभएर हिमाल पहाड तराई समेटेर नमुना नेपाल कै नक्साकंन भिडियो सार्वजानिक समेत गरिएको छ । यसपटक धुर्मुस सुन्तलीले रेल कुदाउनेदेखी धरहरा बनाउने र थुप्रै मठमन्दिर समेत बनाउने बताए ।हेर्नुहोस पुरा भिडियोमा::
-
No comments:
Post a Comment