Friday, June 2, 2017

धेरै सेक्स गर्दाको बेफाइदाहरू थाहा छैन भने जानी राखौ ?

काठमाडौं, हुन सक्दछ कि तपाइँ भर्खर भर्खर मात्र रिलेशनशिपमा बाँधिनु भएको छ । तपाइँ आफ्ना पार्टनर संग रोमान्टिक ‌ट्रिपमा जाने प्लानिङ गर्दै हुनुहुन्छ होला । अथवा तपाइँ लामो समयको रिलेशनशिप पछि आफ्नो पार्टनरलाइ भेट्दै हुनुहुन्छ वा तपाइँ बिबाहपछि हनीमूनको प्लानिङ पनि गरिरहनु भएको छ । पुरै साता तपाइँको सेक्स गर्ने कुनै पनि कारण हुन सक्दछ तर दुर्भाग्यले तपाइँलाइ यसको साइड इफेक्ट पनि हुन सक्दछ । यसमा सबैभन्दा ठुलो दुष्प्रभाव भनेको यूरिनरी ट्रेक्ट इन्फेक्शोन हुन सक्दछ । मेन्स हेल्थक म्यागेजिनका अनुसार, यदि तपाइँलाइ धेरै सेक्स गर्नाले निकै पीडादायक यूरिन इन्फेक्शरन हुन्छ भने तपाइँ यस्तो एक्लो ब्यक्ति भने हुनुहुन्छ । यहाँ सम्मकी एक्सपर्टले त यो सम्म भनेका छन कि हनीमूनका क्रममा यो समस्या धेरै जनालाइ हुने गर्दछ । येल स्कूल अफ मेडिसीनका प्रोफेसर जेन मिन्किनका अनुसार यस्तो यसकारण हुन्छ कि जब तपाइँ सेक्स गर्नुहुन्छ, त्यसबेला ब्याक्टेरिया रबिङका क्रममा भैजाइनाबाट मूत्रमार्ग सम्म पुग्ने गर्दछ जुन ब्लेडरमा तैरने गर्दछन, जब तपाइँ कम समयमा धेरै सेक्स गर्नुहुन्छ, यसले इन्फेक्शरनको रूप लिन्छ । यस्तोमा प्रोफेसर जेन भन्छन कि तपाइले यस प्रकारको इन्फेक्शेनबाट बच्नका लागी राम्रो खालको लुब्रिकेन्टको प्रयोग गर्नुपर्दछ । लुब्रिकेन्टको प्रयोगले तपाइँले इन्फेक्शुनको खतरालाइ रोक्न सक्नुहुन्छ । साथै सेक्सपछि तुरून्तै पिशाब गरेपछि हुने इन्फेक्शतनबाट पनि बच्न सक्नुहुन्छ । यदि तपाइँ यूरिन इन्फेक्शननबाट ग्रसित हुनुहुन्छ भने यसका लागी डक्टरको सल्लाह लिन सक्नुहुन्छ । हुन सक्दछ कि डक्टरले तपाइँलाइ एन्टीबायोटिक्स पनि दिन सक्दछन, जुन तपाइँले हरेक पटकको सेक्सका क्रममा लिनु पर्ने हुन्छ । तर यसबाट पनि पटक पटक यस्तो समस्या देखिएमा भने तपाइँले यूरोलोजिस्ट्लाइ देखाउनुपर्ने हुन्छ । यस्तोमा डक्टरले तपाइँको सेक्स इच्छा र क्षमतालाइ कायम नै राख्ने औषधी दिन्छन । तपाइँले यो कुरा भने याद गर्नुपर्ने हुन्छ कि सही समयमा सही उपचार गर्न सकियोस ।

No comments:

Post a Comment